यो बर्ष पनि सधै झैँ २ ० ७ ० साल को लागि नया बजेट भसण भयो आयो बजेट तर खै कसका लागि आयो गरिब जनता का लागि आयन,बिधार्थी शिक्षकका लागि आयन,खेतमा दिनभरी हलो जोत्ने हलीका लागि आयन,रोपारी अनि गाउ घरमा भैसी बाख्रा चराउने गोठालोलाई आयन,कलाकारलाई पनि त आयको छैन रे त,ओकिल डाक्टर पाइलट लाइ पनि आयन हाकिम पिउन कर्मचारी कसैलाई आयन ब्यापारी लाइ आयन चोरी गर्ने चोर लाइ आयन डकैति गर्ने डाका लाइ आयन फेसबुकमा दिनभरी स्टाटस लेख्ने लाइ त आयको छैन रे?मलाइ आयन तपाइलाइ उसलाई उहालाई कसैलाई आयको छैन हुदा हुदा नेता अनि मन्त्रि लाइ पनि आयको छैन रे?तर पनि आउन त आयो काहा आयो अनि कसका लागि आयो मलाइ लाग्छ यो बजेट आयको भ्रस्टचारि लाइ आयो लुटे आहिले सम्म अब पनि लुट्ने छन कहिले को बनेर कहिले को बनेर,हिजो काले ले लुट्यो आज गोरेले लुट्छ । हिजो को बनेर लुट्यो अब को बनेर लुटछ ।
भ्रस्टचारि
i think as
ReplyDeleteNice to see another Basyal in the blogging world. Keep it up. This will reward you.
ReplyDelete